
टिपिकल नेपाली खाना प्रदर्शनीमा हिमाल देखि तराईसम्मका बेग्लै स्वाद
काठमाडौ। हस्पिटालिटी फाउण्डेसन तथा स्नेहा ट्राभल मिडिया नेपालको संयुक्त आयोजनामा नेपाली खानाको प्रदर्शनी काठमाडौको हात्तिसार स्थित बरोसा लन्ज एण्ड रेष्टुरेनटमा सोमवारवाट शुरु भएको छ। मनास्लु र ल्होत्से हिमाल आरोहणको हिरक महोत्सवको अवसर पारेर नेपाली खानाको प्रमोसनको लागि भएको उक्त प्रदर्शनीमा […]