Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Nepali Women in India

#Crime

खाडी मुलुक लान लागेका ३७ नेपाली महिलाहरुको भारतमा उद्धार

काठमाडौं। भारतमा ३७ जना नेपाली महिलाहरुको उद्धार भएको छ। भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार भारतका बिभिन्न स्थानबाट ३७ नेपाली महिलाहरुलाई उद्धार गरिएको हो। मानव तस्करको गिरोहले उनीहरुलाई घरेलु कामदारको रुपमा खाडी मुलुकमा लैजाने क्रममा भारतका बिभिन्न स्थानसम्म पुर्‍याएको थियो। […]