#NepaliCurrancy

#Political #Social

नेपालमा अब राजाको तस्वीर भएको नोट चलन चल्तीबाट हटाइने

काठमाडौं। नेपालमा अब राजाको तस्वीर भएको नोट चलन चल्तीबाट हटाउने तयारी गरिएको छ। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो। तत्कालै यी नोटहरू प्रतिबन्धित भने हुने छैनन्। सर्वसाधारणले बैङ्कमा […]