Tag: #Newa Ekta Day

आदिवासी नेवार जातिको यो बर्ष आठौ नेवाःएकता दिवस भाषिक पहिचान सहित भव्य रुपमा मनाइने

काठमाडौ। आदिवासी नेवार जातिहरुको छाता संगठन नेवाः देय् दबूको आयोजनामा यो बर्ष आठौ नेवाः एकता दिवस मनाउने भएको छ। भाषिक अधिकारसंगै पहिचानको निमित्त जातीय एकताको लागि नेपालभर रहेका दबु शाखाले…