Tag: #Newa Media Cup

नेवाः मिडिया कप फुटसल प्रतियोगितामा ख्वताबजि समूहको शानदार जित-सुरेन्द्र महर्जन सर्वश्रेष्ठ खेलाडी

काठमाडौ। नेवा पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाले नेवाः मिडिया कप फुटसलको आयोजना गरेको छ। नेपालभाषा माध्यमबाट संचालित संचार गृह अथवा विभिन्न संचार गृहमा कार्यरत नेवाः पत्रकारबीच नेवाः मिडिया कप…