Tag: #Night

राति धेरैजसो जागा रहनेहरू मोटो हुने सम्भावना

काठमाडौ । राम्ररी सुत्न नसक्ने वा राति धेरैजसो जागा रहनेहरू मोटो हुने सम्भावना निकै बढ्ने रहेछ। त्यो किनभने, राम्ररी नसुतेका व्यक्तिहरूले भोलिपल्ट ३८५ किलो क्यालोरी बढी उपभोग गर्ने रहेछन् ।…