#Nirmala Panta

#Crime

निर्मला पन्त हत्याका विषयमा दोषीलाई कारवाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं। तीन वर्षअघि साउन महिनामा कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तर घटनाका दोषी हालसम्म भेटिएका छैनन् । दोषी पत्ता लगाउन माग गर्दै अधिकारकर्मीहरुले बारम्बार प्रदर्शन समेत गर्दैआएका छन् । तरपनि, हत्यारा पत्ता लाग्न सकेको […]

#Entertainment

कञ्चनपुरकी बालिका निर्मला पन्तको कथामा नेपाली चलचित्र कोपिला

काठमाडौ्र। कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनि त्यस हत्यारालाई सरकारले अझैसम्म पत्ता लगाउन सकेको छैन्। यस विषयमा देशभर हत्याराको खुलासा गर्न पटक–पटक माग भएतापनि सरकार हत्याराको नजिक पुगिसकेको अवस्थामा भन्दै पन्छिरहेको बर्तमान अवस्था रहेको छ। यसै […]

#Crime

२०७५ सालभरिकै सर्वाधिक चर्चित निर्मला पन्त बलात्कार काण्ड–दोषी पत्ता लाग्न नसकेको गंभीर सवाल

काठमाडौं। नेपालको इतिहासमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना २०७५ सालभरि नै अत्यन्त चर्चित बन्यो। २०७५ साल वितिसक्दा पनि घटनाको दोषी हालसम्म पत्ता लाग्न सकेको छैन्। सुदुर पश्चिम नेपालको कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाम स्थायी घर भएकी कक्षा ९ मा अध्ययनरत […]

#Crime

निर्मला पन्त घटनामा प्रहरी भूमिकाउपर छानविन अध्ययन प्रतिवेदन

काठमाडौँ। कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले सोमवार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले प्रतिवेदन बुझाएको हो। आवश्यक अध्ययनपछि थप कारवाही प्रक्रिया अगाडि […]

#Crime

प्रहरीको लापरवाही ठहर भएपछि थप दुई प्रहरी निलम्बित

काठमाडौ। नेपालको प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाको घटनास्थल अनुसन्धानमा जिम्मेवार प्रहरीहरुले गम्भीर लापरबाही गरेको ठहर गरेपछि उनीहरुलाई कारवाही गरेको छ। कार्यालयले गम्भिर लापरबाही गरेको भन्दै उक्त घटनाको अनुसन्धानमा संलग्न थप २ जना […]

#Crime

निर्मला पन्त बलात्कारपछिको हत्या घटनाको प्रतिवेदनमा प्रहरीको लापरवाही र हेलचेक्य्रााइँ ठहर

काठमाडौं। सुदुरपश्चिम नेपालको कञ्चनपुर स्थित भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी लापरबाही र हेलचेक्य्रााइँ देखिएको छ। नेपाल सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई बुझाएको प्रतिवेदनले घट्नासँग सम्बन्धित प्रमाण संकलनमा खटिएका प्रहरीको […]