Tag: #NiShanBhattarai

सवारी दुर्घटनामा गायक निशान भट्टराईको दुःखद निधन

काठमाडौं। गायक निशान भट्टराईको गएराति सवारी दुर्घटनामा परी निधन भएको छ। काठमाडौंको दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट राति निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो। जसमा…