Tag: #Nita Dhungana in Fashion Show

फेशन–शोमा नायिका निता ढुंगानाको गजबको नयाँ लुक्स

काठमाडौं। नेपाली फिल्म खासै चल्न छाडेपछि नेपाली चलचित्रका नायक–नायिका निक्कै फुर्सदिला देखिएका छन्। यो फुर्सदको अवस्थामा नायक–नायिका विभिन्न फेसनेबल कार्यक्रमहरुमा जम्न थालेका छन्। जसमा नायिका निता ढुंगाना पनि परेकी छन्।…