Tag: #Nurshing

कोरोनाको कहरमा नेपाली कलाकार नर्सको लुकेको कठिन अनि कठोर कथा

ललितपुर । कोरोनाको वर्तमान विषम कहरमा नर्सको जागिर त्यति सहज र सरल छैन्। स्वास्थ्य क्षेत्रमा फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने नर्सको जिन्दगी वास्तवमा भन्ने हो भने, डाक्टरको भन्दा बढी खतरा छ।…