
बाल दिवसका दिन ३ सय ५० जना असहाय तथा अनाथ बालबालिकाको भेला हुने
काठमाडौ। अन्तरराष्ट्रिय बाल दिवसको अवसरमा ३ सय ५० जना असहाय तथा अनाथ बालबालिकाहरुलाई एकैस्थानमा भेला गराइने भएको छ। सौन्दर्य कला व्यवसायी संघ नेपालको काठमाडौ जिल्ला समितिले उक्त भेला गरिन लागेको हो। समितिकी अध्यक्ष रिना शाक्यका अनुसार कार्यक्रम अन्तरराष्ट्रिय बाल दिवसको […]