Tag: Panauti Makar Mela

पनौतिको १२ बर्षे मकर मेलामा इन्द्रेश्वर महादेवको दर्शन गरे पाप मोचन हुने विश्वास

–सुनकुमार अवाल पनौति (काभ्रे) । स्वर्गका राजा ईन्द्रको पाप मोचन भएको पवित्र तिर्थस्थल पनौतिको त्रिवेणी घाटमा यतिखेर मकर मेला लागेको छ। बाह्र बर्षमा एकपल्ट लाग्ने पनौतिको मकर मेला यो बर्ष…