
प्रशान्त तामाङ, केकी अधिकारी र बर्षा शिवाकोटीको परदेश मोहले रितिएको यथार्थता परदेशी–२
ललितपुर । चलचित्र ‘परदेशी–२’ को शुभमुहूर्त भएको छ । प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाहलगायतका कलाकारको प्रमुख भूमिका रहने चलचित्र ‘परदेशी–२’ को शुक्रबार वैदिक विधि अनुसार ललितपुरको कार्य विनायक मन्दिरमा पूजा अर्चना गरी चलचित्रको शुभसाइत गरिएको […]