Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Past Minister Mangal Sidhdhi Manandhar pased away

#Political

पूर्वमन्त्री मंगलसिद्धी मानन्धरको निधन

काठमाडौ। नेपालका पूर्वमन्त्री तथा संघीय समाजवादी फोरमका सल्लाहकार मंगलसिद्धी मानन्धरको निधन भएको छ। शुक्रबार ७५ बर्षको उमेरमा विहान काठमाडौको थापाथली स्थित नर्भिक अस्पतालमा निधन भएको हो। क्यान्सरको उपचार गराइरहेका पूर्वमन्त्री मानन्धरको हृद्याघातको कारण निधन भएको बताइएको छ। बौद्धिक नेताको रुपमा […]