Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Pawan Joshi awarded

#Entertainment

ख्यातिप्राप्त कलाकार तथा फोटोग्राफर पवन जोशीलाई भव्य सम्मान

काठमाडौ। नेपालका ख्यातिप्राप्त कलाकार तथा फोटोग्राफर पवन जोशी सम्मानित बनेका छन्। शनिवार आयोजित काठमाडौ फोटोग्राफर संघको नवौ बार्षिक साधारण सभामा फोटोग्राफर जोशीलाई भव्य सम्मान गरेको हो। नेपाली समसामयिक फोटोग्राफीमा करिब चालिस बर्ष देखि दिएको योगदानको कदर स्वरुप संघले उक्त सम्मान […]