Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Petrol khani in Nepal

#Social

चीनको सहयोगमा नेपालमा पेट्रोल खानीको अन्वेषण

काठमाडौ। पेट्रोलको अभावले सधै तनाव हुने नेपालमा चीनको सहयोगमा पेट्रोल खानीको अन्वेषण प्रारम्भ भएको छ। नेपाली र चीनिया सरकारी प्राविधिकको संयुक्त टोलीले खानीको बुधवारवाट अन्वेषण थालनी गरेको सरकारी अधिकारीहरुले जनाएका छन्। टोलीमा सात चिनियाँ र दुई नेपाली प्राविधिक छन्। सदरमुकाम […]