Tag: Prachanda

लिपुलेकको सीमा विवादमा भारत मात्र नभइकन चीन पनि संलग्न भएको प्रचण्डव्दारा खुलासा

काठमाडौं। भारतसंगको नेपालको लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठहर रहेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतवारको…

प्रचण्डमाथि सार्वजनिक स्थलमा जुत्ता प्रहार- प्रहार गर्ने जुम्लाका रतन तिरुवा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सार्वजनिक स्थलमा नै जुत्ता प्रहार भएको छ। काठमाडौंको राष्ट्रियसभा गृहमा भएको नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर…

प्रचण्ड पत्नी सीता दाहाल रामदेव बाबाको आश्रमको उपचारमा

काठमाडौं। लामो समयदेखि अस्वस्थ रहेकी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई उपचारका लागि भारत लगिएको छ। भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा सीता दाहाललाई लगिएको हो। छोरी…

प्रचण्ड अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष–ओली पूर्णकालिन प्रधानमन्त्री

काठमाडौं। सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र…

बर्तमान मन्त्रीपरिषद पुर्नरगठन हुने तथा प्रधानमन्त्री सचिवालय सदस्य आउट बन्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली बर्तमान मन्त्रीपरिषद तथा सचिवालय सदस्यहरुवाट संतुष्टि हुन सकेका छैनन्। उनीहरुको कार्यवाट असन्तुष्ट प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्ने गृहकार्यमा लागेका छन्। प्रधानमन्त्रीका सचिवालय सदस्यहरुलाई मंसीर १…

अर्को निर्वाचनसम्म ओली नै प्रधानमन्त्री बन्ने–प्रचण्डमा निराशता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म आफू नै प्रधानमन्त्री रहिरहने प्रष्ट पारेका छन्। आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउन नसकिने प्रष्ट संकेत गर्दै उनले धैर्य गर्न पनि भनेका छन्। पार्टी…