Tag: #Prajwal Niraula

अमेरिकामा नेपाली युवा प्रज्ज्वल निरौलाले पत्ता लगायो–पृथ्वीजस्तै अर्को नयाँ ग्रह

काठमाडौं। अमेरिकामा नेपाली खगोलशास्त्री प्रज्ज्वल निरौलाले अर्को ग्रह पत्ता लगाएका छन्। नेपाली खगोलशास्त्री निरौला सम्मिलित अनुसन्धानकर्ता समूहले अमेरिकामा पृथ्वीजस्तै अर्को ग्रह पत्ता लगाएको हो। काठमाडौं मैतीदेवीका २८ वर्षीय युवा प्रज्वल…