#Prakash Ojha

#Crime

बाख्राको खोर भत्काउने गायक प्रकाश ओझा फेरि खोरमा

काठमाडौ। बाउले बिहे गर्दिएन पोहोर पनि भत्काई दिउंला बाख्राको खोर लगायतका दर्जनौ दर्जन हिट गीतका चर्चित गायक प्रकाश ओझा फेरि जेल चलान भएका छन्। १५ बर्षअघि सुनसरी जेलमा अठार महिना जेल भुक्तान गरेर मुक्त बनेका ओझा सोही मुद्दा उल्टिएपछि गायक […]