Tag: #PrakashDeep

एकसाथ तीन एल्बमको विमोचन–३०औं विवाह उत्सवको सरप्राइज

काठमाडौं। चार दशकदेखि नेपालभाषा र नेपालीभाषाको सांगीतिक क्षेत्रमा क्रियाशील गीतकार प्रकाश दीपको एक होइन, तीन गीति–एल्बमको एकसाथ सार्वजनिक भएको छ। शनिवार आयोजित भव्य कार्यक्रम वीच गीतकार प्रकाश दीपका तीन एल्बमहरुको…