Tag: Preganency Bible

बलिउडकी ख्यातिप्राप्त अभिनेत्री करिना कपुरको ‘प्रेग्नेन्सी बाइबल’ पुस्तक विवादमा

काठमाडौं। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री करिना कपुरको ‘प्रेग्नेन्सी बाइबल’ पुस्तक विवादमा परेको छ। पुस्तकको नाममा बाइबल जोडिएकाले क्रिश्चियन धर्मावलम्बीले यसको विरोध गरेयता विवादमा परेको हो। उनीहरूले पुस्तकको अन्तरवस्तुमा भन्दा पनि शीर्षकमा…