Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Prem Sagar Karma

#Social

प्यूठानमा नेपाल स्वयमसेवी रक्तदाता समाजको प्यूठान जिल्ला कार्यसमिति गठन

काठमाडौ। नेपाल स्वयमसेवी रक्तदाता समाजको प्यूठान जिल्ला कार्यसमिति सोमवार गठन भएको छ। समाजका केन्द्रिय अध्यक्ष एवम् नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा जिल्ला स्तरीय भेला गरेर कार्यसमिति गठन भएको छ। प्यूठानमा आयोजित कार्यक्रममा उमाराम पौडैलको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति […]