Tag: Prem Sagar Karmacharya

नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको कैलालीमा भव्य अभिनन्दन

काठमाडौ। हालसम्म १ सय ५१ पल्ट रक्तदान गरेर कीर्तिमान कायम गरेका नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य पश्चिम नेपालको कैलालीमा पनि सम्मानित बनेका छन्। नेपाल स्वयंसेवी रक्तदाता समाज कैलाली जिल्ला शाखा…

नेपालका रेकर्डेट रक्तदाता आपतका देवता प्रेमसागर कमाचार्यको रक्तदानमा नयां रेकर्ड

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले १ सय ५० औं पटक रक्तदान गरेर नयाँ रेकर्ड कायम गरेका छन्। आपतका देवता समेत उपनामवाट व्यापक चर्चा पाउंदैआएका रेकर्डेट रक्तदाता कर्माचार्यले १ सय…

२५६१ औं बुद्ध जयन्तीमा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको आतिथ्यतामा रक्तदान

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बुद्ध जयन्तीको अवसरमा रक्तदानमा कार्यक्रम भएको छ। २५६१ औं बुद्ध जयन्तीको अवसरमा भक्तपुरको ऐतिहासिक नगरी बोडेमा आयोजित कार्यक्रममा रक्तदाता कर्माचार्यले रक्तदान गर्नेहरुलाई…

रेकर्डेट रक्तदाताको आतिथ्यतामा झरी–बर्षाको बाबजुद पनि २० वडा नगर समितिको रक्तदान

काठमाडौ। नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिको आयोजनामा रक्तदान कार्यक्रम संपन्न भएको छ। काठमाडौको भीमसेनस्थान चिकँमुगलमा शनिवार आयोजित कार्यक्रममा नेपालका रेकर्डेट रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय…

काठमाडौको मेयरमा नेपालका रेकर्डेट रक्तदाता प्रेम सागर कर्माचार्यको संभाव्यता

काठमाडौ। बैशाख ३१ गते हुन गैरहेको स्थानीय चुनावमा काठमाडौ महानगरपालिकाको मेयर पदका लागि आकाँक्षीहरुको भीडमा जनताहरुले त्यस्तो बेग्लै अनुहार खोजिरहेको छ। जसले निस्वार्थ रुपमा नेपाली जनताका लागि दिनरात नभनिकन सेवा…

गहिरो शोक तथा पीडामा पनि प्रेमसागर कर्माचार्यको आपतमा परेकालाई अतुलनीय रगत सेवा

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको ८४ बर्षिय पिता प्रेमपूर्ण कर्माचार्य दुःखद निधन भएको बुधवार तेश्रो दिन पुगेको छ। पिताको देहान्त भएको गहिरो पीडा तथा शोकमा रहेका प्रेमसागर काठमाडौको बागबजारस्थित…