Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#PressAndolan

#Social

मिडिया काउन्सिल विधेयकको विरोधमा मानवसाङ्लोे

काठमाडौं। वैशाख २६ गते सरकारले संसदमा पेस गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा सञ्चारकर्मीहरुले काठमाडौंमा मानवसाङ्लोे बनाएर प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत् सञ्चारकर्मीहरुले शनिबार बबरमहलदेखि माइतीघर मन्डलासम्म आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेको हो। मानवसाङ्लो बनाउनुपूर्व पत्रकार महासंघका […]