
प्रधानमन्त्रीवाट बजेट ठूलो र वितरमुखी भनेर आलोचना गर्नुको पछाडि दम नरहेको टिप्पणी
काठमाडौ। व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष लगायतले आगामी आव २०७३।७४ को बजेट ठूलो आकारको र वितरणमुखी भयो भनी गरेको आलोचनाको पछाडि कुनै दम नरहेको टिप्पणी गरेका छन्। […]