
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण स्थगित
काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ। देशको विशेष राजनीतिक परिस्थितिका कारण राज्यको दायित्वलाई मनन् गर्दै प्रधानमन्त्रीले भ्रमण स्थगित गरेको दाहालको निजी सचिव रमेश मल्लले बताए। मधेसवादी दलहरुसँगको छलफल, स्थानीय निकायको निर्वाचनबारे छलफल लगायतक […]