
हलिउडमा जेनिफर लोपेज र प्रियंका चोपडा शक्तिशाली महिलामा सूचिकृत–दुवैवीच टक्कर
काठमाडौ। हलिउडकी नायिका तथा गायिका जेनिफर लोपेजका हालै रिलिज भएका गीति एल्वम तथा फिल्म दुवै हिट भएका छन्। ४७ बर्षिया अत्यन्त कामुक नायिका तथा गायिका लोपेज हलिउडको शक्तिशाली महिलामा पनि गनिएकी छन्। जेनिफरका गीतले बिलबोर्डमा समेत पहिलो स्थान पाउन सफलता […]