Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Priyanka Chopara awarded in Hollywood

#Entertainment

हलिउडमा बलिउडकी अभिनेत्रीलाई पिपुल्स च्वाइस अवार्ड

काठमाडौ। बलिउड हट अभिनेत्री प्रियंका चोपडाले हलिउडको प्रतिष्ठित अवार्ड जितेकी छन्। अमेरिकन टेलिभिजनको क्वान्टिको एपिसोडमा एफबिआई एजेन्ट एलेक्स पेरिसको भूमिका गरेकी प्रियंकालाई हलिउडमा पिपुल्स् च्वाइस अवार्ड प्रदान गरिएको छ। लोकप्रिय टेलिभिजनको नयाँ श्रृंखलाको पपुलर एक्ट्रेस विधाको अवार्ड जितेकी प्रियंका मिस […]