Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#PriyankaChopada in Hot

#Entertainment

लण्डनमा प्रियंका चोपडाको सेक्सी मैन मूर्ति

लण्डन। बेलायतको लण्डनको म्याडम तुसादमा बलिउड र हलिउडका चर्चित कलाकारको मैनको स्ट्याच्यू छ। यो म्यूजियममा पुग्ने अधिकांश दर्शकहरुले कलाकारको स्ट्याच्यूसँग तस्वीर खिचाएर खुशी व्यक्त गर्छन्। बलिउडका सुपरस्टारहरुको मैनको स्ट्याच्यू यहाँ देख्न पाइन्छ। यसैले म्याडम तुसाद विश्वमै पर्यटकिय दृष्टिकोणबाट प्रख्यात छ। […]