#Public Vehicles in Kathmandu

#Social

२० बर्ष पुराना कालो प्लेटका गाडी फागुन १८ गतेवाट काठमाडौमा चलाउन नपाइने

काठमाडौ। बाताबरणीय प्रदुषण र सडक दुर्घटना तथा सडकमा व्यापक ट्राफिक जाम भएको भन्दै नेपाल सरकारले काठमाडौ उपत्यकामा २० बर्ष पुराना गाडी प्रतिवन्धित गर्ने निर्णय गरेको छ। यही आउने फागुन १८ गते पछि काठमाडौ उपत्यकामा २० बर्ष पुराना गाडी चलाउन पूर्ण […]