
पूर्खा दिवसमा बीर गोर्खालीको सम्मान–जिउंदा शहीदको अभिनन्दन
ललितपुर। नेपाल र नेपालीको गौरबमय इतिहास र विरासतलाई जीवन्त पार्न योगदान गरेका पूर्खाहरुको स्मरणमा नेपालमा पूर्खा दिवस भब्यरुपले मनाइएको छ। गोर्खा सिमेट्रिज ट्रष्ट नेपालले काठमाडौमा विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो। पूर्खाहरुको योगदानलाई कदर गर्दै हरेक वर्ष अप्रिल–५ लाई […]