Raining in Nepal

#Social

नेपालमा भदौरे अविरल बर्षाले जनजीवन कष्ट–सडकमा नदी बग्यो

काठमाडौ। नेपालमा भदौरे झरीले जनजीवनलाई कष्टप्रद बनाएको छ। गएराति देखि परेको अविरल पानीको कारण नेपालभर नै यस्तो समस्या देखिएको छ। मौसम तथा जलवायु विज्ञान विभागका अधिकारीहरुका अनुसार नेपालमा बंगालको खाडीवाट मनसुन फेरि सक्रिय भएवाट यसो भएको हो। यसको असर तीन […]