
फेसन युनाइटस् सेकेण्ड एडिसनमा मनमोहक फेसन–शो
काठमाडौ। नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैजुको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कंपनीको आयोजनामा फेसन युनाइटस् फेसन–शोको सेकेण्ड एडिसन भएको छ। असार २९ गते शुक्रबार काठमाडौको त्रिपुरेश्वर स्थित ब्लु–स्टार होटलमा फेसन युनाइटस् फेसन–शोको सेकेण्ड एडिसन यंपु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी सानु बज्राचार्यको फेसन […]