
राजेश हमाल सर्वोत्कृष्ट म्युजिक खवर पपगायक अवार्डवाट सम्मानित
काठमाडौ। पचासको दशकका चर्चित पपस्टार राजेश हमालको गायन यात्राले दुई दशक पूरा गरिसकेको छ। यात्राको क्रममा विभिन्न आरोह तथा अवरोहका माझ निरन्तर गायन यात्रामा संलग्न पपस्टार हमाललाई यो बर्षको म्युजिक खवर डटकमव्दारा आयोजित म्युजिक खवर अवार्डको पप गायन विधामा सर्वोत्कृष्ट […]