
नेपाली चलचित्रका महानायक राजेश हमाल पनि नेपाली राजनीतिमा आउने
काठमाडौ। नेपाली चलचित्रका महानायक भनिएका नायक राजेश हमाल पनि नेपाली राजनीतिमा सक्रिय बन्ने संकेत दिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले या डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पार्टी मध्ये कुनै एकमा लागेर राजनीतिमा समाहित हुनसक्ने खुलासा गरेका छन्। अमेरिकामा रहेका […]