
मोडल राजु हमालको भ्यालेन्टाइन मोडलिङ्ग
काठमाडौ। भ्यालेन्टाइन–डेको अवसरमा मोडल राजु हमाल यतिखेर भ्यालेन्टाइन नै बनेका छन्। भ्यालेन्टाइन बनेर गायक गीताराम कर्माचार्यको कर्णप्रिय गीत टाढा धेरै टाढा टाढै बस्ने चाहना छ बोलको गीतमा गजबले मोडलिङ्ग गरेका छन्। मोडल हमालको यस गीतमा भ्यालेन्टाइन कुसुम गुरागाइँ बनेकी छन्। […]