Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Ram Chandra Shrestha

#Political

अमेरिकाको कनेक्टिकट राज्यमा नेपाली रामचन्द्र श्रेष्ठ नगर समिती सदस्यमा नियुक्त

न्यूयोर्क । अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका रामचन्द्र श्रेष्ठ नगर समिती सदस्यमा नियुक्त बनेका छन्। कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउनको नगर सदस्यमा श्रेष्ठ नियुक्त भएका हुन्। उक्त नगरपालिकामा एक पद रिक्त भएपछि श्रेष्ठलाई उक्त नगरमा श्रेष्ठले गरेका क्रियाकलाप, […]