Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Ramesh Bhandari

#Entertainment

स्कटल्याण्डवाट रमेश भण्डारीको रोइला गीत सार्वजनिक ( With Video)

लण्डन। स्कटल्याण्डको एडिनबर्गमा बसोबास गर्दैआएका लोकदोहरी गायक रमेश भण्डारीले रोइला गीतको भिडियो सार्वजनिक गरेका छन्। नेपाल स्कटल्याण्ड युथ ग्रुपका सदस्य समेत रहेका गायक भण्डारीको पर्छ आखिर विहे गर्न बोलको भाका रहेको गीतमा गायिका जमुना सनमले साथ दिएकी छन्। स्कटल्याण्डमा रहेका […]