
सिक्किमको राजनीतिमा नेपाली चलचित्रकी नायिका रञ्जु लामिछानेको नयाँ रंग
काठमाडौ। भारत प्रवास सिक्किमकी नेपाली भाषी नेपाली चलचित्रकी नायिका रञ्जु लामिछानेले नेपाली चलचित्र नखेको धेरै बर्ष भैसकेको छ। कतिले आम नेपाली चलचित्रका कलाकारहरु जस्तै अमेरिका या जापान पलायन भयो होला भनेर अनुमान गरिदै गरेको अवस्थामा रञ्जु भने आफू गृहनगर सिक्किममा […]