
राष्ट्रकवि माधव घिमिरेलाई मासिक १५ हजारवाट अव २५ हजार भत्ता दिइने
काठमाडौ। वि.सं.२०६० सालयता नेपालको राष्ट्रकवि घोषणा गरिएपछि राष्ट्रकवि माधव घिमिरेलाई नेपाल सरकारले मासिक बृतिको रुपमा नगद १५ हजार प्रदान गरिदैआएकोमा अव आउने साउन महिनावाट १० हजार थप गरेर २५ हजार दिइने भएको छ। नेपाल सरकारको मन्त्रीपरिषदको निर्णयवाट राष्ट्रकवि घिमिरेलाई मासिक […]