
रसुवा जोड्ने छोटो सडक टोखा छहरे सडकखण्डको प्राविधिक सर्भे
काठमाडौं। रसुवा जोड्ने छोटो सडक टोखा छहरे सडकखण्डको प्राविधिक सर्भे गरिएको छ। प्रदेश सरकारबाट मर्मतको लागि विनियोजित २ करोड बजेटवाट काम शुरु गर्नको लागि उक्त सडकको प्राविधिक सर्भे भएको हो। मर्मत गर्न अति आवश्यक देखिएको ठाउंको यकिन गर्दै आवश्यक सुझाब […]