
कालजयी गीतका बरिष्ठ संगीतकार रत्नबहादुरको दुःखद निधन
काठमाडौ। कालजयी गीतका बरिष्ठ संगीतकार रत्नबहादुर खड्गीको विहीवार ७९ बर्षको उमेरमा दुःखद निधन भएको छ। फोक्सोमा भएको क्यान्सरको कारण भक्तपुर क्यान्सर अस्पतालमा संगीतकार खड्गीको निधन भएको पारिवारिक स्रोतले बताएको छ। गायिका अरुणा लामाको गायन रहेको एक्लै बस्दा सधैं मलाई संझना […]