Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Rato Machhindra Nath’s Jatra

#Religious

बर्षा र सहकालका देउता रातो मच्छिन्द्रनाथको जात्रा शुरुहुनासाथ बर्षाको संयोग

काठमाडौ। बर्षा र सहकालका देउताका रुपमा पूजिदैआएको पाटनको रातो मछिन्द्रनाथको जात्रा मंगलवारवाट शुरु भएको छ। एक महिनासम्म चल्ने रातो मच्छिन्द्रनाथको रथ ललितपुरको पुल्चोकवाट गावहालसम्म तान्ने क्रममा संयोगवश बर्षा पनि भएको थियो। बर्षा हुनु संयोग भएतापनि धर्ममा आस्था राख्ने प्राय भक्तजनहरुले […]