Tag: #Rato MachhindraNath

रातो मछिन्द्रनाथको रहस्य

–सुनकुमार अवाल ललितपुर । ललितपुर जिल्ला मात्र नभइकन काठमाडौं उपत्यकाकै लामो जात्रा–पर्वको रुपमा रातो मछिन्द्रनाथको जात्रा हो। यो जात्रा करिब एक हजार ६०० वर्ष पुरानो परराम्परागत रुपमा निरन्तर मनाइदै आएको…

यो बर्ष रातो मच्छेन्द्रनाथको भोटो जात्रा नहुने–भाद्र २९ गतेको साइतमा बुङ्‌मती लैजाने

ललितपुर। बर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको रथ यात्राको शुभ साइत भाद्र २९ गतेका लागि जुरेको छ। सोमबार पाटन मंगलबजार स्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरुबीच भएको छलफलपछि भाद्र २९ गतेको साइतमा…

बर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको रथ यात्रा गरियो–साइत जुरेमा भाद्र २६ गते बुङमती लगिने

ललितपुर। बर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको रथ आइतबार पुल्चोकबाट तानेर त्यही अवस्थित स्तुपा नजिक सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको छ। मीननाथको रथ पनि गाःबहालबाट तानेर पुल्चोक ल्याइएको छ। अब भाद्र २२…

लकडाउनमा रातो मच्छेन्द्रनाथको रथ तानेपछि पुलचोकमा युवा र प्रहरी वीच झडप

ललितपुर। कोरोना संक्रमणको महामारीको कारण जारी उपत्यकामा लकडाउन अर्थात निषेधाज्ञाबीच स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तानेपछि पुलचोकमा झडप भएको छ। स्थानीय र प्रहरीबीचको झडपले उग्ररुप लिएपछि प्रहरीले अश्रु ग्यास हानेको…

कोरोनाको कारण रोकिएको रातो मछिन्द्रनाथको रथयात्रा गर्ने खाका तयार–रथ यात्रा चाँडै हुने

ललितपुर । काठमाडौं उपत्यकाको लामो जात्राको रुपमा रहेको सहकालको देवता रातो मछिन्द्रनाथको पुलचोकमा रहेको रथमा रथारोहण गर्ने कार्य भएतापनि त्यहाँवाट रथयात्रा भने हुन सकेको छैन्। कोरोना संक्रमणको कारण रथयात्रा गर्ने…

सहकालको देवता रातो मछिन्द्रनाथको रथारोहण–रथयात्रा गर्ने भने टुंगो लागेन

ललितपुर। सहकालको देवता रातो मछिन्द्रनाथको रथारोहणका विषयमा पटक–पटक स्थगित हुंदै अन्ततः शनिवार नागपञ्चमीको साइत निकालेर रथारोहण गराइएको छ। कोरोना कहर कारण भएको लकडाउनले गर्दा रोकिएको रथारोहण शनिवार शुभ साइत हरेर…