
श्रीमान वितेका महिलालाई सौभाग्यको रातो पहिरन
काठमाडौ। श्रीमान वितेका एकल महिलाहरुले रातो पहिरन तथा सौभाग्यको प्रतिक टीका, पोते तथा सिन्दूर लाउन नपाउने विभेद नेपाली समाजमा अझै कायम रहेको छ। यस विभेदको अन्तको लागि महिलाहरु नै जागरुक हुन थालेका छन्। यसक्रममा नुवाकोट बागेश्वरीका एकल महिलाले सामूहिक रुपमा […]