Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Rejina Upreti preganant

#Entertainment

नायिका रेजिना उप्रेती गर्भवती–नोभेम्बरमा आमा बन्ने पक्का

काठमाडौ। तीन बर्षअघि विवाह गरेकी नायिका रेजिना उप्रेती गर्भवती बनेकी छन्। यही आउने नोभेम्वर महिनाको दोश्रो हप्तारित नायिका उप्रेती आमा बन्ने भएकी छन्। आमा बन्ने भएकोले सार्वजनिक समारोहहरुमा खासै उपस्थिति नजनाएको बताउने उप्रेती आमा बन्न गैरहेको रोमाञ्चकता एकातिर छ भने, […]