
सात बर्षपछि फेरि रेखा थापा र आर्यन सिग्देल वीचको नयाँ संवन्ध
काठमाडौ। नायिका रेखा थापा र नायक आर्यन सिग्देल वीचको दोस्तीमा दरार आएको सात बर्ष भैसकेको छ। यस अवधिमा उनीहरु वीच खासै बोलचाल अनि हाई–हेल्लो पनि भएको थिएन। अव भने, सात बर्षअगाडिको उनीहरुको दोस्तीमा गाढापन आएको छ। त्यो गाढापन ल्याउने कार्य […]