Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#RoyalFamilyOfEngland

#Political

राजकुमार ह्यारी र मेगनको राजत्याग घोषणा-बेलायती दरवारमा खैलाबैला

लण्डन। बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिकरुपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयमा बेलायतको राजपरिवारमा सामूहिक छलफल भएको छ। अन्तरराष्ट्रिय समाचार संस्था एएफपीका अनुसार, महारानी एलिजावेथसहित राजपरिवारका वरिष्ठ सदस्यहरु र राजकुमार ह्यारीसमेतका […]