Tag: sabana azama

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भारतीय अभिनेत्री शबाना आजमीको आकर्षण

काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सुरु भएको छ । शुक्रबार थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीबीच महोत्सवको समुदघाटन भएको हो।…