
मेयरको पहलमा वातावरण मैत्री मापदण्डका थप नयाँ साझा बसमा रञ्जना लिपीको प्रयोग
काठमाडौं। काठमाडौं उपत्यकामा वातावरण मैत्री युरो ४ मापदण्डका विलकुलै नयाँ २० वटा साझा बस थपिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा ती २० वटा नयाँ साझा बस थपिएको हो। साझा यातायातले ती बसहरुलाई काठमाडौं उपत्यकाका तीनवटै शहरहरुमा सोमवारदेखि नै संचालनमा ल्याइएको छ। […]